स्थानिय समाचार

  • निजामति कर्मचारी दिवसको अवसरमा उत्कृष्ट कर्मचारी सम्मान

    २०७४ भदौ २२ बिहिबार

    भोजपुर,    भोजपुरमा उत्कृष्ट कर्मचारीलाइृ सम्मान गरिएको छ । निजामति सेवा दिवस २०७४ को अवसरमा महिला विकास निरिक्षक  राधिका गौतम, जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगि राम तामाङ र जिल्ला खानेपनी कार्यालयका प्रमुख रामपुकार साफि लाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको हो

  • लोप हुदै ढिकि जातो

    २०७४ भदौ ६ मंगलबार

                            भाद्र ६, भोजपुर      जिल्लाका अधिकाशं ग्रामिण भेगमा ढिकि जातो लोपहुन थालेका छन् । बढ्दो आधुनिकरण प्राविधिको विकास र उपयोग सगै लोपहुन थालेका हुन् । पिसानि तथा कुटनिमा प्रयोग

  • शम्सेर राई मृत फेला

    २०७४ भदौ ६ मंगलबार

    भोजपुर,   भोजपूर नगरपालिका १२ टक्सार साल डाडामा शम्सेर राई मृत फेला परेकाछन् । भोजपुर नगरपालिका ११ आम्तेक स्थायि घर भएका राई सोमवार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । टक्सारमा आफन्त भेटघाटमा आएको र फर्कने क्रममा राई मृत भेटिएकाहुन्

  • भोजपुरमा १० हजार २२ जना मतदाता थपिए

    २०७४ भदौ ५ सोमबार

      भोजपुर,          फोटोसहितको मतदाता नामावलीमा भोजपुरमा १० हजार २२ जना मतदाता थपिएका छन् । फोटोसहितको मतदाता नामावली संकलनको क्रममा थपिएका मतदाता मध्ये ४ हजार ६ सय २६ महिला,  ५ हजार ३ सय ९५ जना पुरुष र १ जना

  • ५ महिना पछि पुन हवाई सञ्चालन

    २०७४ बैशाख २३ शनिबार

       जिल्लामा रहेको एक मात्र भोजपुर विमान स्थल आज बाट पुन सञ्चालनमा आएको छ । हवाई धावन मार्ग कालो पत्रेका लागि गत मंसिर २५ गते देखि स्थगित गरिएको उडान आज बाट पुन सञ्चालनमा आएको हो । जिल्लाको सडक पछिको भरपर्दाे अर्काे

  • विरोधको “परिवार नियोजन स्मार्ट बन्छ जिबन”

    २०७३ चैत २७ आइतबार
       विरोधको  “परिवार नियोजन स्मार्ट बन्छ जिबन”

    चैत्र २७ भोजपुर     विरोध वस्नेत द्धारा निर्देशित “परिवार नियोजन स्मार्ट बन्छ जिबन” सडक नाटक प्रस्तुती आज सदरमुकामबाट शुरु गरिएको छ । नाटकको माध्यम बाट जनचेतना जगाउने उद्धेश्यले नाटक मञ्चन गरिएको वस्नेतले जानकारि दिए । सडक नाटक बाटै स्थानिय सर्वसाधारणमा

  • ​दोलखामा ट्रिपर दुर्घटना हँदा एक जनाको मृत्यु, दुई घाइते

    २०७३ चैत १८ शुक्रबार

    चैत १८ – दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोट कालीदहमा बिहीबार बेलुका ट्रिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा बैतेश्वर गाउँपालिका–१ गैरीमुदीका संजिव तमाङ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानले  जानकारी दिनुभयो ।  लु अ प

  • नेपाल शिक्षक संघको अध्यक्षमा गौतम

    २०७३ फाल्गुण ३० सोमबार

                      फागुन ३० भोजपुर   नेपाल शिक्षक संघ भोजपुरको आठौ जिल्ला अधिवेशन बाट  अध्यक्षमा ज्ञानराज खुलाल निर्वाचित हुनुभएको छ ।  प्रतिद्धन्दि संघका हरि गौतमलाई ४ मतको अन्तरले पछि पार्दै खुलाल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

  • श्रोता सँग होलि

    २०७३ फाल्गुण ३० सोमबार
      श्रोता सँग होलि

                                    भोजपुर फागुण ३०   फागूपूर्णिमा अर्थात होली पहाडी भेगमा हर्षोल्लासका साथ मनाईको छ । यसैविच भोजपुरमा पनि होलि मनाईएको छ । यसैक्रममा रेडियो भोजपुर ९३.८ मेघाहर्जले होलि विशेष

  • “नागछागा चिनारि कार्यक्रम” हुने

    २०७३ फाल्गुण २५ बुधबार

        फागन २५भोजप’र भोजप’रको पश्चिमि धोद्लेखानि गाविसमा रहेको नागछागा लाई पर्यटकिय स्थलमा स्थापित गर्न “नागछागा चिनारि कार्यक्रम” ह’ने भएको छ . फाग’ प’र्णिमाको अवसरमा यहि फाग’न २( गते आयोजना गरिएको कार्यक्रममा नागछागा चिनारि कार्यक्रम सगै ट्र्याकसङग प्रतियोगिता समेत सन्चालन गरिने आयोजक स’र्याेदय

  • कर्मचारी मिलन केन्द्र भोजपुरको ३० औ साधरण सभा सम्पन्न

    २०७३ फाल्गुण ९ सोमबार

     भोजपुर,९    कर्मचारी मिलन केन्द्र भोजपुरको ३० औ साधरण सभा सम्पन्न भएको छ । शैक्षिक तालिम केन्द्रमा एक बनभोज कार्यक्रम समेत आयोजना गरी मिलन केन्द्रले  साधरण सभा सम्पन्न गरेको हो । साधरण सभाले १३ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ ।   

  • पत्रकार महासंघ भोजपुरको अधिवेसन बिवादित

    २०७३ फाल्गुण ९ सोमबार

      भोजपुर फागुन ९     नेपाल पत्रकार महासंघ भोजपुरको अधिवेसन प्रतिनिधि बिबादका कारण रोकिएको छ । जिल्ला बिकास समितिको सामुदायिक हलमा फागुण ८ गते सनचालन भैरहेको अधिवेशन बन्दशत्रमा पुगेर प्रतिनिधि बिबादका कारण रोकिएको  हो ।      संघको अध्यक्षका लागि प्रेश चौतारीका श्याम

  • वृद्धभत्ताको लागि बैंक खाता खोल्न जाँदा बिते कृष्णबहादुर

    २०७३ फाल्गुण २ सोमबार

    उदयपुर, फागुन २ - उदयपुरमा वृद्धाभत्ता लिन बैंक खाता खोल्न जाँदा ८२ वर्षका कृष्णबहादुर राउतको ज्यान गएको छ । वृद्धाभत्ताका लागि अनिवार्य बैंक खाता हुनुपर्ने भएपछि त्रियुगा नगरपालिका-१२ धरमपुरका कृष्णबहादुर खाता खोल्न गएका थिए । त्रियुगा नगरपालिकाले स्थानीय कालिखोला माविमा

  • भोजपुरमा ६ कुष्ठरोगी

    २०७३ माघ १७ सोमबार

           भोजपुर ,माघ १७ भोजपुरमा कुष्ठरोगिको संख्या ६ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यलय भोजपुरले जनाएको छ । ६४ औ विश्व कुष्ठरोग दिवसको अवसरमा आयोजित अन्तक्रिया कार्यक्रममा उतm तथ्याङक सार्व जनिक गरेको हो , २०७० साल बाट हाल सम्म जिल्लामा ११

  • सडक बिस्तार र स्तर उन्नती तथा बाल मेत्री कार्यक्रम लाई प्राथामिकता दिदै चम्पे गाविसको २५ औ तथा गणतन्त्र पछिको नवौ गाउँ परिषद सम्पन्न

    २०७३ पौष २५ सोमबार

    सडक बिस्तार र स्तर उन्नती तथा बाल मेत्री कार्यक्रम लाई प्राथामिकता दिदै आज चम्पे गाविसको २५ औ तथा गणतन्त्र पछिको नवौ गाउँ परिषद सम्पन्न भएको छ । गाविसका अध्यक्ष सचिव बिदुर प्रसाद भटराईको अध्यक्षतामा भएको कार्यक्रमले चालु आर्थिक वर्ष २०७३÷७४

  • भोजपुर र खोटाङ्गको सिमानामा रहेको पाँचधारे वजारमा पाचधारे वालकल्याण समिति लेखर्कले विभिन्न साँस्कृतिक कार्यक्रम सम्पन्न

    २०७३ पौष २५ सोमबार

    भोजपुर र खोटाङ्गको सिमानामा रहेको पाँचधारे वजारमा आज पाचधारे वालकल्याण समिति लेखर्कले विभिन्न साँस्कृतिक कार्यक्रम सम्पन्न गरेकाभोजपुर र खोटाङ्गको सिमानामा रहेको पाँचधारे वजारमा आज पाचधारे वालकल्याण समिति लेखर्कले विभिन्न साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । उक्त वाल क्लवले आफ्नो हकहित

  • काठसहित काठ तस्कर पक्राउ

    २०७३ पौष २२ शुक्रबार

    पुस २२ – दूधकुण्ड नगरपालिका– ५ सोलुखुम्बुका फुर्वा शेर्पालाई जिल्ला वन कार्यालयका अनुगमन टोलीले दुई सय २२ थान काठसहित पक्राउ गरेको हो ।  वन कार्यालयका कर्मचारी नियमित गस्तीमा रहेका बेला शुक्रबार बिहान  ५ बजे सोलु खोला नजिक तीनजना कामदारले बिना टाँचाका

  • अविवाहित आमाद्वारा व्लेडले घाँटी काटी शिशुको हत्या

    २०७३ पौष २२ शुक्रबार

    पुस २२ – आफन्त र समाजले थाहा पाउने डरले चाँपागाउँ निवासी एक अविवाहित युवतीले जन्म हुनासाथ आफ्नै शिशुलाई शौचालयमा लगेर ब्लेडले घाँटी काटी हत्या गरेकी छिन् ।  सिन्धुपाल्चोकको इर्खु गाविस घर भएकी झण्डै १८ वर्षकी अनिषा तामाङले समाजबाट लुकाउन एक हप्ता

  • जिल्लाका १२ जना कृषक पुरस्कृत

    २०७३ असार २९ बुधबार

    असार २९–भोजपुर । जिल्लाका १२ जना कृषकहरुलाई जिल्ला कृषि विकास कार्यालय भोजपुरले पुरस्कृत गरेको छ । विभिन्न बाली लगाएर उत्कृष्ट कृषकको परिचय बनाउन सफल कृषकहरुलाई आज जिल्ला कृषि विकास कार्यलयले पुरस्कृत गरेको हो । उत्कृष्ट कृषक छनौटका लागि विभिन्न मापदन्ड बनाएर कार्यलयले

  • भोजपुरमा ६० प्रतिशत रोपाई

    २०७३ असार २९ बुधबार

    असार २९–भोजपुर । असार सकिन लाग्दा भोजपुरमा ६० प्रतिशत रोपाई सम्पन्न भएको छ ।  धान खेती हुने माथिल्लो क्षेत्रमा सत प्रतिशत रोपाई सम्पन्न भए पनि २ पटक धान बाली हुने बेशीमा भने साउने धान पाक्न समय लाग्ने भएकोले ४० प्रतिशत रोपाइ हुन

On Air

Natonal News11:00 AM - 11:25 AM

Up Next

Namaste Bhojpur