राष्ट्रिय समाचार

  • सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने

    २०७४ भदौ ६ मंगलबार

               भाद्र ६,     सरकारले आसन्न चाडपर्वलाई लक्षित गरेर उपभोग्य वस्तुमा उपभोक्तालाई सहुलियत दिने गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । कम आय भएका सर्वसाधारणलाई लक्षित गरेर सरकारले दशैंदेखि छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको

  • नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको प्यानलनै

    २०७४ भदौ ६ मंगलबार

               भदौ ६,    नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनवाट गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । प्रेस युनियन र प्रेस सेन्टर लगाएतका पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले प्रेस चौतारी समर्थित तीर्थ कोइराला भन्दा  एक सय पाँच मत वढि ल्याएर

  • फेरि वाल विवाह रोकियो

    २०७३ फाल्गुण ३० सोमबार

                      फागुन भोजपुर   भोजपुरको पश्चिमि खावा गाविसमा हुन लागेको वाल विवाह रोकिएको छ । खावा गाविस वडा नम्वर ८ वस्ने ज्ञानबहादुर लम्सालको १५ वर्षकि छोरि र कोट गाविस बस्ने कुलबहादुर सार्किका २० वषिय

  • करिब ९ सय वर्षअघिको प्राचिन ढुंगेधारा भेटियो

    २०७३ फाल्गुण २६ बिहिबार

    भोजपुर फागुन २६ विश्वसम्पदा क्षेत्र स्वयम्भूमा करिब ९ सय वर्षअघिको प्राचिन ढुंगेधारा भेटिएको छ । एक महिनाअघि बाटो विस्तारका क्रममा पुरिएको अवस्थामा ढुंगेधारा निस्किएपछि स्थानीयले पुरातत्व विभागलाई खबर गरेका हुन् । विभाग टोलीले स्थलगत अध्ययनपछि उक्त धारा मध्यकालभन्दा पुरानो रहेको जानकारी

  • आज पनि सप्तरी बन्द

    २०७३ फाल्गुण २५ बुधबार

    फागुन, २५ भोजपुर सप्तरी घटनामा मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अनिश्चितकालीन आह्वान गरेको बन्द कार्यक्रमअन्तर्गत आज पनि सप्तरी बन्द रहेको छ । बन्दका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सप्तरीमा यातायात, कलकारखाना, उद्योग,

  • कायम मुकायम आइजिपी बमबहादुर भण्डारीलाई बनाइने

    २०७३ फाल्गुण २ सोमबार

    फागुन २ – उपेन्द्रकान्त अर्यालको अनिवार्य अवकाशसँगै प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले कायम मुकायम प्रहरी महानिरीक्षक पद सम्हाल्नु हुने भएको छ । अर्यालसँगै १० जना एआइजीले एकैपटक अवकाश पाउँदै छन् । प्राविधिकतर्फ प्रहरी अस्पतालका एआइजी दिनेशचन्द्र पोखरेल भएपनि प्राविधिकलाई कायम

  • अल्ट्रा धाविका मीरा राइ विश्वकै साहसी वर्ष व्यक्ति घोषित

    २०७३ माघ १४ शुक्रबार

    भोजपुर,१४ अल्ट्रा धाविका मीरा राइ विश्वकै साहसी वर्ष व्यक्ति घोषित भएकी छन् । एड्भान्चर टेलिभिजन च्यानल ‘नेशनल जोग्राफिकको ‘एड्भान्चर अफ दी इयर २०१७’ को अवार्ड नेपाली चेली मिरा राईले जितेकी हुन् । अल्ट्रा म्याराथन धाविका मीराले विश्वका नौ जना साहसिक व्यक्तिलाई

  • यस्तो देखियो राजधानीमा एमालेसहित ९ दलको विरोध र्‍याली (फोटो फिचर)

    २०७३ पौष २२ शुक्रबार
    यस्तो देखियो राजधानीमा एमालेसहित ९ दलको विरोध र्‍याली (फोटो फिचर)

    २२ पुस, काठमाडौं । नेकपा एमालेसहित ९ दलले शुक्रबार राजधानीमा आयोजना गरेको विरोध र्‍यालीमा उल्लेख्य सहभागिता देखिएको छ । मध्यान्हदेखि शहरका विभिन्न भागबाट निस्किएको जुलुस रत्नपार्कसम्म आइपुग्दा फराकिला सडकहरु छपक्कै ढाकिएका छन् । एमालेका साथै नेपाल मजदुर किसान पार्टी र जनमोर्चा

  • सरकार छाडेका माओवादीका मन्त्री सरकारी निवासमै सुते

    २०७३ असार ३० बिहिबार

    असार – ३०,काठमाडौं । पार्टीले सरकार छाड्ने निर्णय गरेलगत्तै माओवादीबाट मन्त्री भएका सबैले बुधबार प्रधानमन्त्रीलाई राजीनामा बुझाए । प्रधानमन्त्रीले पनि राजीनामा स्वीकृत गरिसक्नुभयो । उनीहरुले सम्हाल्दै आएको मन्त्रालयमा प्रधानमन्त्री सहित अरु मन्त्रीहरुले जिम्मेवारी लिनेगरी बाँडफाँड पनि भइसक्यो । तर मन्त्रालयको सबै

  • ‘चीनिया राष्ट्रपतिको नेपाल भ्रमण रोक्न सरकार परिवर्तनको खेल’

    २०७३ असार २९ बुधबार

    असार २९ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले चीनिया राष्ट्रपतिबाट नेपालको भ्रमण तय हुनै लागेको बेलामा आत्तिएको भारतले नेपाली कांग्रेस र एमाओवादी केन्द्रलाई गोटी बनाएर नेपालको सरकार ढालेको आरोप लगाउनु भएको छ । बुधबार रफत संचार क्लबले भक्तपुरमा आयोजना

On Air

Up Next

Natonal News