अन्तर्राष्ट्रिय समाचार

  • “सेनालाई हतार गरेर अफगानिस्तानबाट फिर्ता बोलाउनु हुदैन”—ट्रम्प

    २०७४ भदौ ६ मंगलबार

      भाद्र ६,   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई हतार गरेर अफगानिस्तानबाट फिर्ता बोलाउन नहुने बताएका छन् । उनले अहिले नै हतार गरेर अमेरिकी सेनालाई अफगानिस्तान बाट फिर्ता बोलाउदा त्यहाँ सुरक्षाको कमी आउने र त्यसमा इस्लामिक स्टेटले खेल्न पाउने अवस्था आउने

  • अमेरिकी जलसेनाको पानीजहाज सिंगापुरको समुद्री क्षेत्रमा दुर्घटना

    २०७४ भदौ ५ सोमबार

     भदौ ५,   अमेरिकी जलसेनाको पानीजहाज सिंगापुरको समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको   छ । अमेरिकी जलसेनाको पानीजहाज अर्को व्यापारिक पानीजहाजसँग समुद्री क्षेत्रमा ठोक्किएको भन्दै खोज तथा उद्दार कार्य अघि बढिरहेको बताएको छ । स्थानीय समयअनुसार आज बिहान भएको सो दुर्घटनामा १० अमेरिकी

  • काश्मिर तनावः भारतीय सेनामाथि आक्रमण, तीन जनाको मृत्यु

    २०७३ पौष २५ सोमबार

     भारत प्रशासित काश्मिरको अखनुरमा सेनामाथि आक्रमण भएको छ । आक्रमणमा तीन जना भारतीय सैनिकको ज्यान गएको छ । अखनुरको बटालामा रहेको भारतीय सेनाको जनरल इन्जिनियरिङ कोरका सैनिकमाथि आक्रमण भएको हो । आक्रमणकारी फरर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो आतंककारी आक्रमण

  • असफल भएको राष्ट्रपतिको दाबी, बिद्रोही सेना गरे आत्मसमर्पण

    २०७३ श्रावण १ शनिबार
    असफल भएको राष्ट्रपतिको दाबी, बिद्रोही सेना गरे आत्मसमर्पण

    साउन १ –एजेन्सी। टर्कीका राष्ट्रपति रिसेप टाइप एर्डोगानले सैनिकले गरेको ‘कु’ असफल भएको दाबी गर्नु भएको छ । इस्थानबुलमा समर्थकलाई सम्बोधन गर्दै राष्ट्रपति एर्डोगानले सेनाको एक समूले गरेको सत्ता नियन्त्रणको प्रयास असफल भएको दाबी गर्नु भएको हो । पिस काउन्सिलको

  • इटालीमा दुई वटा रेल ठोक्किँदा २३ को मृत्यु

    २०७३ असार २९ बुधबार
    इटालीमा दुई वटा रेल ठोक्किँदा २३ को मृत्यु

    असार २९-एजेन्सी ।  इटालीमा दुई वटा रेल ठोक्किँदा २३ जनाको ज्यान गएको छ । दुई वटा यात्रु रेल ठोक्किएर भएको दुर्घटनामा अरु धेरै मानिस घाइते भएका छन् । इटालीको दक्षिणी क्षेत्रमाको बारी र बार्लेट्टा बिचको तटीय शहर एड्रियामा रेल दुर्घटना भएको

On Air

Up Next

Natonal News