समाचार

भोजपुर र खोटाङ्गको सिमानामा रहेको पाँचधारे वजारमा पाचधारे वालकल्याण समिति लेखर्कले विभिन्न साँस्कृतिक कार्यक्रम सम्पन्न

भोजपुर र खोटाङ्गको सिमानामा रहेको पाँचधारे वजारमा आज पाचधारे वालकल्याण समिति लेखर्कले विभिन्न साँस्कृतिक कार्यक्रम सम्पन्न गरेकाभोजपुर र खोटाङ्गको सिमानामा रहेको पाँचधारे वजारमा आज पाचधारे वालकल्याण समिति लेखर्कले विभिन्न साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । उक्त वाल क्लवले आफ्नो हकहित सुरक्षित तथा सुनिश्चित होस भन्ने उद्धेश्यले उक्त कार्यक्रम गरेको हो । पाँचधारे वालकल्याण समितिका अध्यक्ष माइकल राईको अध्यक्षता तथा नारादमणि राईको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो । कार्यक्रममा लेखर्क गाविसमा रहेका क्रियासिल राजनितिक दल ,विभिन्न संधसस्थाका प्रमुख तथा प्रतिनिधी, समाजसेबि , बुद्धिजिवि, पत्रकार लगाएतको उल्लेख्य उपश्थितिमा कार्यक्रम भएको थियो ।े छ ।



यसमा तपाईको मत

On Air

Up Next

Natonal News