समाचार

पत्रकार महासंघ भोजपुरको अधिवेसन बिवादित

 

भोजपुर फागुन ९ 
   नेपाल पत्रकार महासंघ भोजपुरको अधिवेसन प्रतिनिधि बिबादका कारण रोकिएको छ । जिल्ला बिकास समितिको सामुदायिक हलमा फागुण ८ गते सनचालन भैरहेको अधिवेशन बन्दशत्रमा पुगेर प्रतिनिधि बिबादका कारण रोकिएको  हो । 
    संघको अध्यक्षका लागि प्रेश चौतारीका श्याम कृष्ण दाहाल र प्रेस युनियन, प्रेस सेन्टर र सङ्घिय प्रेस फोरम समर्थक पत्रकार हरुको संयुक्त गठबन्धनका उमेद्धार निरोज कोइराला बिच कडा प्रतिस्पर्धा हुने देखिएको थियो । अधिवेशन विवादका कारण चार संगठन विच सहमति नभईन्जेल र केन्द्रबाट मिति सार्वजनिक नगरिन्जेल सम्म अनिश्चितकालको लागि स्थगित भएको  हो । 
 


यसमा तपाईको मत

On Air

Natonal News11:00 AM - 11:25 AM

Up Next

Namaste Bhojpur