समाचार

“नागछागा चिनारि कार्यक्रम” हुने

 
 
फागन २५भोजप’र
भोजप’रको पश्चिमि धोद्लेखानि गाविसमा रहेको नागछागा लाई पर्यटकिय स्थलमा स्थापित गर्न “नागछागा चिनारि कार्यक्रम” ह’ने भएको छ . फाग’ प’र्णिमाको अवसरमा यहि फाग’न २( गते आयोजना गरिएको कार्यक्रममा नागछागा चिनारि कार्यक्रम सगै ट्र्याकसङग प्रतियोगिता समेत सन्चालन गरिने आयोजक स’र्याेदय सृजनशिल य’वाक्लवले जनाएको छ .
        पर्यटकिय स्थलको ?पमा स्थापित गर्न आ आफनो ठाउबाट अग्रसरताका साथ लाग्न’पर्ने र त्यसको नेतृत्व हामिले गरेको बताउन’ ह’न्छ स’र्योदय स’जनशिल य’वाक्लवका अध्यक्ष नविन राई प्राकृतिक स’न्दरताको विचमा छागा अनि छागामा नागको चित्र भएको एस ठाउलाई दिगो तथा दरिलो ?पले अगाडि बढाउन र सवैसाम’ प्रचार प्रसार गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको र यसलाइृ सवैसाम’ चिनाउन सके  स्थानिय स्तरको आर्थिक क्षेत्रमा समेत महत्वप’र्ण भ’मिका निर्वाह गर्न सक्ने क्लवका सचिव सन्तोष राईले वताउन’भयो .  
   धार्मिक तथा ऐतिहासिक  ईतिहाँस बोकेको नागछागाको होम्तोक गाउमा याङकोप्मा बोब्वी बस्थे र उनको छोराह? स’च्चा, मख’, राभेना र बोम्सि थिए जेठो छोरा स’च्चा सँग दैवी शक्ति थियो .स’च्चा धर्मात्मा तथा ज्ञानदिने क’शल क्षमताका व्यातिm थिए . स’च्चाले ईच्छा गरेका सबै कर्म ह? प’रा ह’ने र अ?भाईह? स’च्चाको रिस डाह गर्ने  र झगडा गर्ने भाइृह?ले जति काट्दा पनि नमरेको र उनले भनेका थिए मलाई मार्नको लागि मेरो सिरको ट’प्पोमा दैवी शक्ति छ त्यो उखालेर भ’ईमा राख अनि मात्र मेरो प्राण जान्छ भाइृह?ले पनि दाईले भनेझै ट’प्पी उखाले तर दैवी शक्ति भएको रौह? जंगल भित्र छागा भएको ठाउ तिर गएको र ट’पिका रौह? छागामा गएर नागको आकृति भएर निश्किए र छागाको फेदमा दह वनेको लगायतको किम्व दन्ति रहको छ . 
   त्यतिबेला स’च्चाको जहान गर्भवति थिईन र उनि माईता गएर बसेकी थिईन् . उनले घर छोड्नेवेला हाम्रो बच्चा राम्ररि ह’र्काउन’ बच्चा जन्मियो  विस्तारै स’च्चाको सन्तान फैलियो स’च्चाले धण’वाणले जमिनमा हानेर चिलाउनेटारमा निकालेर पिएको पानि मेरो दाज’ भाईले नखाउन् भनेको अहिले सो ठाउको पानि अहिले पनि स’च्चा वान्तावा ह?ले नखाने गरेको स्थानिएको भनाई छ . 
   
 

 



यसमा तपाईको मत

On Air

Natonal News11:00 AM - 11:25 AM

Up Next

Namaste Bhojpur