समाचार

श्रोता सँग होलि

  श्रोता सँग होलि
                             
 
भोजपुर फागुण ३०
 
फागूपूर्णिमा अर्थात होली पहाडी भेगमा हर्षोल्लासका साथ मनाईको छ । यसैविच भोजपुरमा पनि होलि मनाईएको छ । यसैक्रममा रेडियो भोजपुर ९३.८ मेघाहर्जले होलि विशेष कार्यक्रमको आयोजना गरि श्रोता र स्थानियवासि सग होलि मनाएको छ । अनेकतामा एकता र श्रोता तथा शुभेच्छुकहरु सगै खेल्ने भए पछि रेडियोको कार्यलय बाट ब्यानर सहित निस्किएको र्यालि होलि खेल्दै बजार परिक्रमा गरि पुन रेडियो भोजपुरको कार्यलय अगाडि आएर विशेष कार्यक्रममा परिणत भएको थियो । रेडियोले कार्यक्रमको प्रत्यक्ष प्रशारन समेत गरेको थियो । जिल्लामा होलि पर्वको विशेष नेतृत्व रेडियो भोजपुको सहरानिय रहेकोले आगामिदिमा पनि नेतृत्वदायि भुमिका निर्वाह गर्नु पर्ने सहभागिहरुले बताएका थिए । 
 


यसमा तपाईको मत

On Air

Wish Of Today09:10 AM - 10:00 AM

Up Next

Natonal News