समाचार

फेरि वाल विवाह रोकियो

                 
फागुन भोजपुर
  भोजपुरको पश्चिमि खावा गाविसमा हुन लागेको वाल विवाह रोकिएको छ । खावा गाविस वडा नम्वर ८ वस्ने ज्ञानबहादुर लम्सालको १५ वर्षकि छोरि र कोट गाविस बस्ने कुलबहादुर सार्किका २० वषिय छोरा सुविन सार्कि   विच आजहुन लागेको वाल विवाह   सृजनशिल बाल क्लबल राकेको हो । 
  विवाह रोक्न जिल्ला बाल सञ्जालका सदस्य शुभआशिष राई, इलाका नं ९ का बाल सञ्जाल अध्यक्ष खेमराज निरौला र सृजनशिल बाल क्लबलका अध्यक्ष निता बिष्ट सचिब रुपाहाङ राईको साथै बालक्लब मा आबद्ध सम्पुर्ण बाल बालिका पुगेर विवाह रोकेको स्थानिय लालबहादुर विष्टले बताउनुभयो । उनिहरुलाई विवाह सम्बन्धि कानुनि व्यवस्थाको बारेमा केहि थाहा नभएको विवाह गर्न तयार भएको र अव उमेर पुरा नभईन्जेल विवाह नगर्ने जनाएकाछन् । 
  यस अघि फागुन २१ गते जिल्लाको दक्षिणि रानिवास गाविसमा २० वर्षका भतmबहादुर विष्ट र १५ वर्षिय निर्मला कार्कि विच हुन लागेको वाल विबाह पनि वाल समुहले रोकेको थियो । वाल विबाह गरेमा स्वास्थ्यमा प्रतिकुल असर गर्ने विश्व स्वस्थ्इ संगठनको दावि छ भने नेपालको संविधानले १८ वर्ष मुनिकाहरु लाई वालवालिकाको रुपमा उल्ल्ोख गरेको छ ।  
 


यसमा तपाईको मत

On Air

Wish Of Today09:10 AM - 10:00 AM

Up Next

Natonal News