समाचार

नेपाल शिक्षक संघको अध्यक्षमा गौतम

                 
फागुन ३० भोजपुर
  नेपाल शिक्षक संघ भोजपुरको आठौ जिल्ला अधिवेशन बाट  अध्यक्षमा ज्ञानराज खुलाल निर्वाचित हुनुभएको छ । 
प्रतिद्धन्दि संघका हरि गौतमलाई ४ मतको अन्तरले पछि पार्दै खुलाल अध्यक्षमा निर्वाचित हुनुभएको हो । नव निर्वाचित संघको उपाध्यक्षमा रक्तम राई, महिला उपाध्यक्षमा प्रमिला राई,  सचिवमा ज्ञानेन्द्र पाण्डे सहसचिवमा टिकाकुमारि काफ्ले समावेसि सहसचिव सारादा पराजुलि, समावेशि सहसचिवमा चन्द्र श्रेष्ठ र अर्थ सचिवमा तारा राई र अर्थ सहसचिवमा टिकाप्रसाद पराजुलि निर्वाचित भएका छन् ।
   अधिवेशन बाट संघिय महाधिवेशन प्रतिनिधि ३ जना र   प्रदेश महाधिवेशन प्रतिनिधिमा ४ जना छनोट भएको नव निर्वाचित अध्यक्ष खुलालले जानकारि दिनुभयो ।
 
 


यसमा तपाईको मत

On Air

Wish Of Today09:10 AM - 10:00 AM

Up Next

Natonal News