समाचार

हिन्दी गीतमा स्वस्तीमा र कर्माको जोडी

चैत १३ – अभिनेत्री स्वस्तीमा खड्का र अभिनेता कर्माले बलिउड गायिका निती मोहनको आवाजमा रहेको गीत ‘एक पल जिन्दगी’को म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

चौधरी गु्रपले निर्माण गरेको यो भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतका शब्दहरु बसन्त चौधरीले लेखेका छन् भने संगीत शुसान्त र शंकरको रहेको छ ।

भारतमा रेकर्ड भएको यो हिन्दी गीतको भिडियोको काम भने नेपालमै समापन भएको छ । नेपालको हात्तिवन वरिपरि भिडियो खिचिएको जानकारी प्राप्त भएको छ । आफूलाई मन पर्ने बलिउड गायिका निती मोहनको आवाजमा आफूले काम गर्न पाउँदा नायिका स्वस्तीमा खड्का निकै खुशी भएकी छिन् । उनले यो खुशी सामाजिक सञ्जाल ईन्स्टाग्राम मार्फत फ्यानहरुसँग सेयर गरेकी छिन् ।  त्यस्तै निर्देशक निकेश खड्काले पनि नितिको आवाजमा काम गर्न पाउँदा खुशी लागेको बताएका छन् । यो गीतको भिडियोलाई शनिबार टाईम्स म्युजिकले आफ्नो युट्युब च्यानलमा रिलिज गर्ने छ ।

गायिका नितीले सलमान खानको सिनेमा ‘किक’को ‘तु ही तु हर जगा’, ‘सनम तेरी कसम’को खिच मेरी फोटो, ‘जब तक है जान’को  ‘जिया रे’ लगायतका गीतहरुमा आवाज दिएकी छिन् ।

यसमा तपाईको मत

On Air

Up Next

Natonal News