समाचार

५ महिना पछि पुन हवाई सञ्चालन

 
 जिल्लामा रहेको एक मात्र भोजपुर विमान स्थल आज बाट पुन सञ्चालनमा आएको छ । हवाई धावन मार्ग कालो पत्रेका लागि गत मंसिर २५ गते देखि स्थगित गरिएको उडान आज बाट पुन सञ्चालनमा आएको हो । जिल्लाको सडक पछिको भरपर्दाे अर्काे यातायातको माध्यम हवाई सेवा सञ्चालनमा आउदा जिल्लावासिह? हर्षित भएकाछन् ।
    ५ सय ४५ मिटर लम्बाई र २० मिटर चौडाई रहेको हवाईमार्ग कालो पत्रेको लागि  गत  फागुन २४ मा सक्ने गरि ५ करोड ५० लाखमा कालिका प्यासेफिक जेभि कन्ट्रक्सनले ठेक्का लिएको भएपनि विभिन्न समस्याका कारण धावन मार्ग सञ्चालनमा आउन नसक्दा जिल्लावासिहरु मार्मा पर्दै आएका  थिए ।


यसमा तपाईको मत

On Air

Up Next

Natonal News