समाचार

गणुको “सामिप्यता” सार्वजनिक

 
भोजपुर
भोजपुरे गायक गणु साम्पाङले दोस्रो साङगितिक एल्वम “सामिप्यता” सार्वजनिक गरेकाछन् ।  यसअघि “हनि” नामक एल्वम विमोचन गरिसकेका साम्पाङले जिल्ला समन्वय समिति भोजपुरको सभाहलमा शनिवार एक विशेष कार्यक्रमको आयोजना गरि सामिप्यताको विमोचन गरेकाहुन् । सामिप्यतामा ओईगोरी सुन , तिमिलाई सम्झि लगायत गरि पाच वटा गितहरु समिटिएका छन् । 
साम्पाङले ओईगोरी सुन, र तिमिलाइृ सम्झिमा  शव्द सिर्जना, संगित अनि स्वर पनि आफ्नै रहेको गायक साम्पाङले बताउनुभयो । कार्यक्रममा ओईगोरी सुनको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । अब श्रोताहरुले तेस्रो साङगितिक एल्वम कहिले सुन्न पाउनेछन् भन्ने प्रश्नमा साम्पाङले सिङगल गितको जमाना आएको भन्दै अब तत्काल साङगितक एल्वम सार्वजनिक गर्ने तयारीमा नरहेको समेत बताउनुभयो । 
 


यसमा तपाईको मत

On Air

Up Next

Natonal News