समाचार

शम्सेर राई मृत फेला

भोजपुर, 
 भोजपूर नगरपालिका १२ टक्सार साल डाडामा शम्सेर राई मृत फेला परेकाछन् । भोजपुर नगरपालिका ११ आम्तेक स्थायि घर भएका राई सोमवार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । टक्सारमा आफन्त भेटघाटमा आएको र फर्कने क्रममा राई मृत भेटिएकाहुन् । शवको जिल्ला अस्पाताल भोजपुरमा पोष्टमार्टम गरि आफन्तहरुलाई जिम्मा लगाइृएको प्रहरीले जनाएको छ । 


यसमा तपाईको मत

On Air

Up Next

Natonal News