स्थानिय समाचार
-
एक लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ भोजपुर र खोटाङद्धारा मुन्दुम भ्रमण वर्ष २०२५ को तयारी तीव्र
२०८१ मङ्सिर ८ शनिबारभोजपुर मंशिर ८ भोजपुर र खोटाङले मुन्दुम भ्रमण वर्ष २०२५ को तयारी तीव्र बनाइएको छ । आ–आफ्नो क्षेत्रमा रहेका स्थानीय तहले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’ सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै तयारी तीव्र पारिएको हो । एक
-
भोजपुरमा अन्तर मावि स्तरीय खुल्ला कविता प्रतियोगिता तथा सिर्जना बाचन कार्यक्रम सम्पन्न
२०८१ मङ्सिर ७ शुक्रबारभोजपुर मंशिर ७ भोजपुरमा अन्तर मावि स्तरीय खुल्ला कविता प्रतियोगिता तथा सिर्जना बाचन कार्यक्रम सम्पन्न भएको छ । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतिष्ठानका अध्यक्ष सुवास विभासको अध्यक्षता तथा त्रिभुवन
-
भोजपुरको टेम्केमैयुङ गाउपालिका केन्द्र अन्नपुर्णमा निशुल्क स्वास्थ्य शिविर शुरु, शिविरको पहिलो दिन आज ३ सय ८० जनाले स्वास्थ्य जाच गराए ।
२०८१ मङ्सिर ७ शुक्रबारभोजपुर मंशिर ७ भोजपुरको टेम्केमैयुङ गाउपालिका केन्द्र अन्नपुर्णमा निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । कादुरी एशोशिएसन व्रिटिस गोर्खा नेपालको आयोजना तथा टेम्केमैयुँङ गाउँपालिकाको समन्व्यमा शिविर आज देखि शुरु भएको हो । ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा
-
निजामति कर्मचारी दिवसको अवसरमा उत्कृष्ट कर्मचारी सम्मान
२०७४ भदौ २२ बिहिबारभोजपुर, भोजपुरमा उत्कृष्ट कर्मचारीलाइृ सम्मान गरिएको छ । निजामति सेवा दिवस २०७४ को अवसरमा महिला विकास निरिक्षक राधिका गौतम, जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगि राम तामाङ र जिल्ला खानेपनी कार्यालयका प्रमुख रामपुकार साफि लाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको हो
-
लोप हुदै ढिकि जातो
२०७४ भदौ ६ मंगलबारभाद्र ६, भोजपुर जिल्लाका अधिकाशं ग्रामिण भेगमा ढिकि जातो लोपहुन थालेका छन् । बढ्दो आधुनिकरण प्राविधिको विकास र उपयोग सगै लोपहुन थालेका हुन् । पिसानि तथा कुटनिमा प्रयोग
-
शम्सेर राई मृत फेला
२०७४ भदौ ६ मंगलबारभोजपुर, भोजपूर नगरपालिका १२ टक्सार साल डाडामा शम्सेर राई मृत फेला परेकाछन् । भोजपुर नगरपालिका ११ आम्तेक स्थायि घर भएका राई सोमवार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । टक्सारमा आफन्त भेटघाटमा आएको र फर्कने क्रममा राई मृत भेटिएकाहुन्
-
भोजपुरमा १० हजार २२ जना मतदाता थपिए
२०७४ भदौ ५ सोमबारभोजपुर, फोटोसहितको मतदाता नामावलीमा भोजपुरमा १० हजार २२ जना मतदाता थपिएका छन् । फोटोसहितको मतदाता नामावली संकलनको क्रममा थपिएका मतदाता मध्ये ४ हजार ६ सय २६ महिला, ५ हजार ३ सय ९५ जना पुरुष र १ जना
-
५ महिना पछि पुन हवाई सञ्चालन
२०७४ बैशाख २४ आइतबारजिल्लामा रहेको एक मात्र भोजपुर विमान स्थल आज बाट पुन सञ्चालनमा आएको छ । हवाई धावन मार्ग कालो पत्रेका लागि गत मंसिर २५ गते देखि स्थगित गरिएको उडान आज बाट पुन सञ्चालनमा आएको हो । जिल्लाको सडक पछिको भरपर्दाे अर्काे
-
विरोधको “परिवार नियोजन स्मार्ट बन्छ जिबन”
२०७३ चैत २७ आइतबार
चैत्र २७ भोजपुर विरोध वस्नेत द्धारा निर्देशित “परिवार नियोजन स्मार्ट बन्छ जिबन” सडक नाटक प्रस्तुती आज सदरमुकामबाट शुरु गरिएको छ । नाटकको माध्यम बाट जनचेतना जगाउने उद्धेश्यले नाटक मञ्चन गरिएको वस्नेतले जानकारि दिए । सडक नाटक बाटै स्थानिय सर्वसाधारणमा
-
दोलखामा ट्रिपर दुर्घटना हँदा एक जनाको मृत्यु, दुई घाइते
२०७३ चैत १८ शुक्रबारचैत १८ – दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोट कालीदहमा बिहीबार बेलुका ट्रिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा बैतेश्वर गाउँपालिका–१ गैरीमुदीका संजिव तमाङ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिनुभयो । लु अ प
-
नेपाल शिक्षक संघको अध्यक्षमा गौतम
२०७३ फाल्गुण ३० सोमबारफागुन ३० भोजपुर नेपाल शिक्षक संघ भोजपुरको आठौ जिल्ला अधिवेशन बाट अध्यक्षमा ज्ञानराज खुलाल निर्वाचित हुनुभएको छ । प्रतिद्धन्दि संघका हरि गौतमलाई ४ मतको अन्तरले पछि पार्दै खुलाल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
-
श्रोता सँग होलि
२०७३ फाल्गुण ३० सोमबार
भोजपुर फागुण ३० फागूपूर्णिमा अर्थात होली पहाडी भेगमा हर्षोल्लासका साथ मनाईको छ । यसैविच भोजपुरमा पनि होलि मनाईएको छ । यसैक्रममा रेडियो भोजपुर ९३.८ मेघाहर्जले होलि विशेष
-
“नागछागा चिनारि कार्यक्रम” हुने
२०७३ फाल्गुण २५ बुधबारफागन २५भोजप’र भोजप’रको पश्चिमि धोद्लेखानि गाविसमा रहेको नागछागा लाई पर्यटकिय स्थलमा स्थापित गर्न “नागछागा चिनारि कार्यक्रम” ह’ने भएको छ . फाग’ प’र्णिमाको अवसरमा यहि फाग’न २( गते आयोजना गरिएको कार्यक्रममा नागछागा चिनारि कार्यक्रम सगै ट्र्याकसङग प्रतियोगिता समेत सन्चालन गरिने आयोजक स’र्याेदय
-
कर्मचारी मिलन केन्द्र भोजपुरको ३० औ साधरण सभा सम्पन्न
२०७३ फाल्गुण ९ सोमबारभोजपुर,९ कर्मचारी मिलन केन्द्र भोजपुरको ३० औ साधरण सभा सम्पन्न भएको छ । शैक्षिक तालिम केन्द्रमा एक बनभोज कार्यक्रम समेत आयोजना गरी मिलन केन्द्रले साधरण सभा सम्पन्न गरेको हो । साधरण सभाले १३ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ ।
-
पत्रकार महासंघ भोजपुरको अधिवेसन बिवादित
२०७३ फाल्गुण ९ सोमबारभोजपुर फागुन ९ नेपाल पत्रकार महासंघ भोजपुरको अधिवेसन प्रतिनिधि बिबादका कारण रोकिएको छ । जिल्ला बिकास समितिको सामुदायिक हलमा फागुण ८ गते सनचालन भैरहेको अधिवेशन बन्दशत्रमा पुगेर प्रतिनिधि बिबादका कारण रोकिएको हो । संघको अध्यक्षका लागि प्रेश चौतारीका श्याम
-
वृद्धभत्ताको लागि बैंक खाता खोल्न जाँदा बिते कृष्णबहादुर
२०७३ फाल्गुण २ सोमबारउदयपुर, फागुन २ - उदयपुरमा वृद्धाभत्ता लिन बैंक खाता खोल्न जाँदा ८२ वर्षका कृष्णबहादुर राउतको ज्यान गएको छ । वृद्धाभत्ताका लागि अनिवार्य बैंक खाता हुनुपर्ने भएपछि त्रियुगा नगरपालिका-१२ धरमपुरका कृष्णबहादुर खाता खोल्न गएका थिए । त्रियुगा नगरपालिकाले स्थानीय कालिखोला माविमा
-
भोजपुरमा ६ कुष्ठरोगी
२०७३ माघ १७ सोमबारभोजपुर ,माघ १७ भोजपुरमा कुष्ठरोगिको संख्या ६ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यलय भोजपुरले जनाएको छ । ६४ औ विश्व कुष्ठरोग दिवसको अवसरमा आयोजित अन्तक्रिया कार्यक्रममा उतm तथ्याङक सार्व जनिक गरेको हो , २०७० साल बाट हाल सम्म जिल्लामा ११
-
सडक बिस्तार र स्तर उन्नती तथा बाल मेत्री कार्यक्रम लाई प्राथामिकता दिदै चम्पे गाविसको २५ औ तथा गणतन्त्र पछिको नवौ गाउँ परिषद सम्पन्न
२०७३ पौष २५ सोमबारसडक बिस्तार र स्तर उन्नती तथा बाल मेत्री कार्यक्रम लाई प्राथामिकता दिदै आज चम्पे गाविसको २५ औ तथा गणतन्त्र पछिको नवौ गाउँ परिषद सम्पन्न भएको छ । गाविसका अध्यक्ष सचिव बिदुर प्रसाद भटराईको अध्यक्षतामा भएको कार्यक्रमले चालु आर्थिक वर्ष २०७३÷७४
-
भोजपुर र खोटाङ्गको सिमानामा रहेको पाँचधारे वजारमा पाचधारे वालकल्याण समिति लेखर्कले विभिन्न साँस्कृतिक कार्यक्रम सम्पन्न
२०७३ पौष २५ सोमबारभोजपुर र खोटाङ्गको सिमानामा रहेको पाँचधारे वजारमा आज पाचधारे वालकल्याण समिति लेखर्कले विभिन्न साँस्कृतिक कार्यक्रम सम्पन्न गरेकाभोजपुर र खोटाङ्गको सिमानामा रहेको पाँचधारे वजारमा आज पाचधारे वालकल्याण समिति लेखर्कले विभिन्न साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । उक्त वाल क्लवले आफ्नो हकहित
-
काठसहित काठ तस्कर पक्राउ
२०७३ पौष २२ शुक्रबारपुस २२ – दूधकुण्ड नगरपालिका– ५ सोलुखुम्बुका फुर्वा शेर्पालाई जिल्ला वन कार्यालयका अनुगमन टोलीले दुई सय २२ थान काठसहित पक्राउ गरेको हो । वन कार्यालयका कर्मचारी नियमित गस्तीमा रहेका बेला शुक्रबार बिहान ५ बजे सोलु खोला नजिक तीनजना कामदारले बिना टाँचाका